दुबईमा दम्पतीको मृत्यु

रत्ननगर । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका परशुराम सापकोटा दम्पतीको मृत्युपछि परिवार शोकमा डुबेको छ । अकस्मात् छोरा बुहारीको निधनले उनकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवारजन शोकमा परेका छन् । “शुरुमा खबर आउँदा नचाहिने कुरा बोल्यो भन्ने भो,” बुबा मोती सापकोटाले भन्नुभयो, “आखिर नहुनुपर्ने घटना भएकै … Continue reading दुबईमा दम्पतीको मृत्यु